आइतबार, भदौ १४ गते २०८३

नेपालको खराब सुरुवात

नेपालको खराब सुरुवात

अखबार दैनिक
बिहीबार , माघ २९ २०८२
  • नेपालको खराब सुरुवात

    काठमाडौं । भारतको मुम्बईस्थित वानखेडे मैदानमा जारी नेपाल र इटलीबीचको टी २० विश्वकपको समूह सी को खेलमा नेपालले खराब सुरुवात गरेको छ । टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाउन सकेनन् । 

    पहिलो ओभरमा रन बनाउन नसकेका कुशल दोस्रो ओभरको अन्तिम बलमा आउट भएका छन् । नेपालले दुई ओभरमा एक विकेट गुमाएर मात्र ८ रन बनाएको छ । समूह सी मा नेपाल र इटली दुवैले एक एक खेल हारेका छन् । नेपाल १२ वर्षपछि विश्वकपमा पहिलो जितको खोजीमा छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ