आइतबार, भदौ १४ गते २०८३

ईपीएल २०२६–२७ को टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स

ईपीएल २०२६–२७ को टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स

अखबार दैनिक
शनिबार, भदौ ६ २०८३
  • ईपीएल २०२६–२७ को टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स

    काठमाडौं । कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने इंग्लिस प्रिमियर लिग (ईपीएल) २०२६–२७ को टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स अनुबन्धित भएको छ।

    नेपालमा लगातार दोस्रो सिजन प्रत्यक्ष प्रसारण हुन लागेको ईपीएल शुक्रबारदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता आर्सनलले कोभेन्ट्री सिटीसँग प्रतिस्पर्धा गर्नेछ।

    नेपालमा अत्यधिक लोकप्रिय रहेको ईपीएल विश्वकै चर्चित फुटबल प्रतियोगितामध्ये एक हो। लिगका खेलहरूमा नेपाली फुटबलप्रेमीको ठूलो चासो रहने गरेको छ। यस सिजन पनि कान्तिपुर म्याक्समार्फत नेपाली दर्शकले ईपीएलका रोमाञ्चक खेल प्रत्यक्ष हेर्न पाउनेछन्।

     
     
     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ