बिहीबार , साउन २१ गते २०८३

मलेसियासँगको दोस्रो टी-२०आईमा पनि नेपाल विजयी

मलेसियासँगको दोस्रो टी-२०आईमा पनि नेपाल विजयी

अखबार दैनिक
शुक्रबार, जेठ ८ २०८३
  • मलेसियासँगको दोस्रो टी-२०आईमा पनि नेपाल विजयी

    एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको दोस्रो टी-२०आई खेल पनि नेपालले जितेको छ ।मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै ७ विकेटको जित निकालेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार