बिहीबार , कात्तिक २२ गते २०८२

साउथ अस्ट्रेलियासँग नेपालको दोस्रो हार

नेपाल साउथ अस्ट्रेलिया (एसए)सँगको दोस्रो अभ्यास टी-२० खेलमा पनि पराजित भएको छ । बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल ३ रनले पराजित भएको हो । साउथ अस्ट्रेलियाले दिएको १६१ रनको