आइतबार, भदौ १४ गते २०८३

यी हुन् विश्वकपको सुपर आठ पुग्ने टिम

यी हुन् विश्वकपको सुपर आठ पुग्ने टिम

अखबार दैनिक
बिहीबार , फागुन ७ २०८२
  • यी हुन् विश्वकपको सुपर आठ पुग्ने टिम

    आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने आठ टिमको टुंगो लागेको छ । समूह चरणका केही खेल बाँकी हुँदै सुपर आठको समीकरण पूरा भएको हो । भारत, पाकिस्तान, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर आठ प्रवेश गरेका हुन् ।

    अस्ट्रेलियालाई पाखा लगाउँदै विश्वपमा जिम्बावे फेरि उदाएको हो । अस्ट्रेलियालाई पाखा लगाएर सुपर आठका खेल हुँदै गर्दा यो विश्वकप विशेष बन्दैछ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ