बुधबार, भदौ १९ गते २०८२

मिस होस्टल नेपाल–२०२५ को उपाधि श्रेष्ठलाई

मिस होस्टल नेपाल२०२५ को उपाधि यहाना श्रेष्ठले प्राप्त गर्नुभएको छ ।काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी सङ्घको सहकार्यमा गत साउन २५ गतेदेखि आजसम्म सञ्चालन गरेको उक्त प्रतियोगितामा प्लाटिनम गल्र्स होस्टल डिल्लीबजारकी