बिहीबार , साउन २१ गते २०८३

घुम्तीनीर लेट भयो गीतकी गायिका इन्दिरा गोलेको निधन

घुम्तीनीर लेट भयो गीतकी गायिका इन्दिरा गोलेको निधन

अखबार दैनिक
बुधबार, भदौ १८ २०८२
  • घुम्तीनीर लेट भयो गीतकी गायिका इन्दिरा गोलेको निधन

    भदौे १८ काठमाडौं । लोक दोहोरी गायनअन्तर्गत काठे भाकाकी गायिका इन्दिरा गोलेको निधन भएको छ । उनी क्यान्सर रोगले ग्रस्त थिइन् । 

    चागुनारायण थान, घुम्तीनीर लेट भयो, आज मलाई उनीको पछ्यौरीलगायतका गीतबाट उनले प्रख्याती हासिल गरेकी थिइन् । उनले सोही रोगका कारण केही वर्ष पहिले पति गुमाएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार