बिहीबार , साउन २१ गते २०८३

मनोरञ्जन

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण

वरिष्ठ साहित्यकार झमक घिमिरेलाई कोशी एक्सिलेन्स अवार्ड २०८१ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गर्नुभएको थियो । अवस्थाका कारण

  • ताजा अपडेट

    चर्चित