बिहीबार , साउन २१ गते २०८३

मनोज गजुरेल ‘कमेडी दरबार’का महाराजा

मनोज गजुरेल ‘कमेडी दरबार’का महाराजा

अखबार दैनिक
सोमबार, फागुन ५ २०८१
  • मनोज गजुरेल ‘कमेडी दरबार’का महाराजा

    कमेडी टिभी शो ‘कमेडी दरबार’मा विजय बरालको ठाउँमा मनोज गजुरेलको प्रवेश भएको छ । शोका निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएका हुन् । २७ औं एपिसोडबाट गजुरेललाई महाराजाको भूमिकामा देख्न पाइने भएको छ । गौरी मल्ल भने महारानीको भूमिकामा यथावत हुनेछिन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार