बुधबार, भदौ १९ गते २०८२

बाढी मापन सूचक

बाढी मापन सूचक

अखबार दैनिक
बुधबार, भदौ १९ २०८२
  • बाढी मापन सूचक

    कैलालीको टीकापुर नगरपालिका-७ बैदीस्थिति हुलाकी सडक किनारामा राखिएको बाढीको जोखिम मापन गर्ने सूचक । बाढीको उच्चजोखिम रहेको यो क्षेत्रका नागरिकहरूलाई जोखिम पत्ता लगाउन सूचकले भुमिका खेलेको छ । रासस 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार