आइतबार, वैशाख २२ गते २०८२

विस्तारपछिको सडक

विस्तारपछिको सडक

सोमबार, चैत ४ २०८१
  • विस्तारपछिको सडक

    पृथ्वी राजमार्गको मुग्लिन–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ गोल्ला, कमलबारीमा विस्तारपछिको सडक । पूर्वी खण्डको ७८ दशमलव ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार