आइतबार, वैशाख २२ गते २०८२

भारतीय नम्बर प्लेटको गाडी मकवानपुरमा दुर्घटना

भारतीय नम्बर प्लेटको गाडी मकवानपुरमा दुर्घटना

अखबार दैनिक
सोमबार, चैत ४ २०८१
  • भारतीय नम्बर प्लेटको गाडी मकवानपुरमा दुर्घटना

    काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी इन्द्रसरोवरमा दुर्घटना भएको छ । आज (सोमबार) काठमाडौंबाट हेटौडा जाँदै गरे भारतीय ननम्बर प्लेट युपी ७० एनटी ६९१७ नम्बरको गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। गाडी भित्तामा ठोक्किएपछि गाडी सडकमै पल्टिएको थियो। गाडिमा १७ जना सवार रहेको र त्यसमध्ये ४ जना घाइते भएको डिएसपी अर्यालले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार