आइतबार, वैशाख २२ गते २०८२

कमल दहबाट कमलको जरा निकालिँदै

कमल दहबाट कमलको जरा निकालिँदै

शुक्रबार, चैत ८ २०८१
  • कमल दहबाट कमलको जरा निकालिँदै

    रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमल दहबाट कमलको जरा निकाल्दै स्थानीय । गाउँपालिकाले टेन्डर आह्वान गरेर वर्षेनी यसै समयमा कमलको जरा निकाल्ने गरेको छ । कमल किन्नको लागि जिल्लासहित रोल्पा, सल्यान, बागलुङलगायतका ठाउँबाट कमल किन्न आउने गरेका छन् । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार