आइतबार, वैशाख २२ गते २०८२

पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष

पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष

अखबार दैनिक
शुक्रबार, चैत ८ २०८१
  • पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष

    प्रहरी कर्मचारीबाटै पर्सामा एकजना वडाध्यक्ष कुटिएका छन् । वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि प्रहरीसहितको समूहले कुटपिट गरेको हो । आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै न्यााय माग्दै उनी प्रहरी कार्यालय पुगेका छन् । घटना २९ फागुनको राति सवा ९ बजेतिरको हो ।

    images

    वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको थियो । उक्त पार्टी प्यालेसका सञ्चालक समेत रहेका वीरेन्द्र पासवानका छोराको बर्थ–डे कार्यक्रम र होली मित्रमिलन कार्यक्रममा गएका बेला आक्रमण भएको वडाध्यक्ष चर्तुवेदीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार