आइतबार, वैशाख २२ गते २०८२

पुनहिलमा दृश्यावलोकन गर्दै पर्यटक

पुनहिलमा दृश्यावलोकन गर्दै पर्यटक

आइतबार, चैत १० २०८१
  • पुनहिलमा दृश्यावलोकन गर्दै पर्यटक

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलबाट आइतबार बिहान दृश्यावलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल र पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार