आइतबार, वैशाख २२ गते २०८२

नायिका दिव्या बनिन् शैक्षिक परामर्शदाता संस्थाकी ब्रान्ड एम्बेस्डर

नायिका दिव्या बनिन् शैक्षिक परामर्शदाता संस्थाकी ब्रान्ड एम्बेस्डर

अखबार दैनिक
आइतबार, चैत १० २०८१
  • नायिका दिव्या बनिन् शैक्षिक परामर्शदाता संस्थाकी ब्रान्ड एम्बेस्डर

    नायिका दिव्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको व्यवसायिक दूत अर्थात ब्रान्ड एम्बेस्डर बनेकी छन् । दिव्या प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डर नियक्त भएकी हुन् ।

    images

     रायमाझीसहित संस्थाका प्रमुख नवराज प्रसाईं र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच आइतबार एक कार्यक्रमबीच सम्झौता भएको छ । उक्त संस्थाले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययनबारे परामर्श दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार