आइतबार, वैशाख २२ गते २०८२

अवतरणका क्रममा सिचुवान एयरलाइन्स

अवतरणका क्रममा सिचुवान एयरलाइन्स

अखबार दैनिक
मंगलबार, चैत १२ २०८१
  • अवतरणका क्रममा सिचुवान एयरलाइन्स

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको जहाज मङ्गलबार अवतरणका क्रममा । 

    images

    गत हप्ता पोखराबाट छेन्दुका लागि पहिलो व्यवसायिक चाटर्ड उडानमार्फत् पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलो पटक व्यवसायिक चाटर्ड उडानबाट पोखराका पर्यटन व्यवसायी  छेन्दु गएका थिए । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार