आइतबार, वैशाख २२ गते २०८२

पत्रकार र महर्जनको परिवारलाई भाटभटेनीले राहत दिने

पत्रकार र महर्जनको परिवारलाई भाटभटेनीले राहत दिने

अखबार दैनिक
बुधबार, चैत २० २०८१
  • पत्रकार र महर्जनको परिवारलाई भाटभटेनीले राहत दिने

    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक परिवार र सविन महर्जनको परिवार आर्थिक राहत दिने भएका छन्। चैत १५ गतेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्। गुरूङले बुधबार एक कार्यक्रमबीच पत्रकार सुरेश रजक परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक राहत दिने घोषणा गरेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ