शनिबार, वैशाख २१ गते २०८२

परम्परागत 'घुमाउने घर'

परम्परागत 'घुमाउने घर'

अखबार दैनिक
सोमबार, वैशाख ९ २०८२
  • परम्परागत 'घुमाउने घर'

    तनहुँको बन्दीपुर गाउँपालिका - ४ ठुलोढुङ्गा नजिकै बन्दीपुर केबलकार परिसरमा रहेको परम्परागत 'घुमाउने घर' । स्थानीय स्वाद र परम्परागत सामग्रीहरूको संरक्षण गर्नु घुमाउने घर निर्माण गरिएको हो । मौलिकतासँग जोडिएका घुमाउने घर पछिल्लो समय लोप हुँदै गएका छन् । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ