शनिबार, वैशाख २१ गते २०८२

बेगनास तालमा जलकुम्भी

बेगनास तालमा जलकुम्भी

अखबार दैनिक
शुक्रबार, वैशाख १३ २०८२
  • बेगनास तालमा जलकुम्भी

    पोखरा उपत्यकाका ताल मध्येको दोस्रो ठुलोताल बेगनास तालमा रहेका जलकुम्भी झार । झार फैलँदा ताल कुरुप हुनुका साथै डुङ्गा सञ्चालनमा समेत समस्या आउन थालेको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ