नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको उत्तरी भेग बारपाकमा शुक्रबार आयोजित १०औँ भूकम्प दिवसका अवसरमा फोटो पत्रकार प्रकाश तिमिल्सिनाको बारपाक ‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शन’ अवलोकन गर्नुहुँदै ।
रासस