शुक्रबार, वैशाख २० गते २०८२

ड्रोनबाट यस्तो देखियो मातातीर्थ मेला

ड्रोनबाट यस्तो देखियो मातातीर्थ मेला

अखबार दैनिक
आइतबार, वैशाख १५ २०८२
  • ड्रोनबाट यस्तो देखियो मातातीर्थ मेला

    प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । बिहानैदेखि मातातीर्थमा श्रद्धालुहरूको भीड लागेको छ।

    images

    492475891_1163292572491879_2908656315485273661_n.jpg492689745_1163292589158544_2528616323585797836_n.jpg493951308_1163292585825211_6467207071313577902_n.jpg493272236_1163292612491875_8507611121995892621_n.jpg493831423_1163292599158543_4211730598737099860_n.jpg

    नेपाल फोटो लाइब्रेरी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ