शनिबार, वैशाख २१ गते २०८२

शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते

शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते

अखबार दैनिक
आइतबार, वैशाख १५ २०८२
  • शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

    images

    बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ