शनिबार, वैशाख २१ गते २०८२

सहकारी पीडितहरु माइतीघरमा निकाले ‘अर्धनग्न’ जुलुस

सहकारी पीडितहरु माइतीघरमा निकाले ‘अर्धनग्न’ जुलुस

अखबार दैनिक
सोमबार, वैशाख १६ २०८२
  • सहकारी पीडितहरु माइतीघरमा  निकाले ‘अर्धनग्न’ जुलुस

    काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् । लामो समयदेखि सहकारीका समस्या ज्युँ का त्युँ रहेको भन्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै अर्धनग्न प्रदर्शन गरेका हुन् ।उनीहरुले नकाब लगाएर प्रदर्शन गरेका थिए ।

    images

    Sahakari-Pidit--(9)-1745827245.jpgSahakari-Pidit--(3)-1745827244.jpg


    तस्बिर  : न्युज एजेन्सी नेपाल 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ