शुक्रबार, वैशाख २० गते २०८२

हाईड्रोपावर कम्पनी लिमिटेडको प्रशासनिक भवन निर्माण

हाईड्रोपावर कम्पनी लिमिटेडको प्रशासनिक भवन निर्माण

अखबार दैनिक
शुक्रबार, वैशाख २० २०८२
  • हाईड्रोपावर कम्पनी लिमिटेडको प्रशासनिक भवन निर्माण

    डोल्पाको जगदुल्ला गाउँपालिका– २ काईगाउँस्थित जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित जगदुल्ला अर्ध जलाशययुक्त जलविद्युत आयोजना १०६ मेगावाटको आवाससहितको प्रशासनिक भवन धमाधम निर्माण हुँदै। निर्माणधीन प्रशासकीय भवनदेखि माथि वडा नं १ हुँरीकोटमा बाँध ‘ड्याम’ निर्माण हुने छ। रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ