आइतबार, वैशाख २२ गते २०८२

मधेस प्रदेशमा मङ्गलबार सार्वजनिक विदा

मधेस प्रदेशमा मङ्गलबार सार्वजनिक विदा

अखबार दैनिक
आइतबार, वैशाख २२ २०८२
  • मधेस प्रदेशमा मङ्गलबार सार्वजनिक विदा

    मधेस प्रदेश सरकारले वैशाख २३ गते मङ्गलबार प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

    images

    मधेस प्रदेशको गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ