सोमबार, वैशाख ३० गते २०८२

नेपाली बालक नाममा कीर्तिमान

नेपाली बालक नाममा कीर्तिमान

अखबार दैनिक
आइतबार, वैशाख २९ २०८२
  • नेपाली बालक नाममा कीर्तिमान

    नेपालका अक्षतराज पौडेलले सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान कायम गरेका छन् । एशिया बुक अफ रेकर्डसका अनुसार मोरङ स्थायी घर भएका पौडेलले तीन वर्षको उमेरमा तीन मिनेट छ सेकेण्डसम्म मादल बजाई कीर्तिमान बनाएका हुन् । पौडेलले नेपालको सदावहार ‘लेकाली हो चोया को डोको‘’ बोलको लोकगीतमा हार्मोनियमसँग लय मिलाउँदै मादल बजाएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ