सोमबार, वैशाख ३० गते २०८२

राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा

राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा

अखबार दैनिक
सोमबार, वैशाख ३० २०८२
  • राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा

    काठमाडौँ । आज २५६९औँ बुद्ध जयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल बौद्ध स्तूपा पुगेर पूजा अर्चना गरेका छन् । 

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ