मंगलबार, जेठ १ गते २०८२

नौलिन भद्रकाली जात्रा

नौलिन भद्रकाली जात्रा

अखबार दैनिक
मंगलबार, जेठ १ २०८२
  • नौलिन भद्रकाली जात्रा

    त्रयोदशी  अर्थात् बचलाथ्व त्रयोदशीदेखि ६ दिन सम्म मनाइने श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रामा आज सिन्दुर जात्रा गरी तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खटसहित नगरपरिक्रमा गरिएको छ । 

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ