मंगलबार, असार ४ गते २०८२

ऐतिहासिक कोटेश्वर महादेव मन्दिर (फोटोफिचर)

ऐतिहासिक कोटेश्वर महादेव मन्दिर (फोटोफिचर)

अखबार दैनिक
सोमबार, जेठ १४ २०८२
  • ऐतिहासिक कोटेश्वर महादेव मन्दिर (फोटोफिचर)

    जेठ १२ काठमाडौं । कोटेश्वर महादेव काठमाण्डौ जिल्लाको कोटेश्वरस्थित ऐतिहासिक शिवको मन्दिर हो । यही मन्दिरबाट नै कोटेश्वरको नामाकरण गरिएको हो । 

    images

    1748236863-geYVF.jpg

    यस क्षेत्र मल्लकालका मल्ल राज्य कान्तिपुर, पाटन, र भक्तपुरको सिमाना क्षेत्र हो । यस मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौठी, जनै पूर्णीमा, शिवरात्रिमा विशेष पूजाआजा हुने गर्छ । साथै नियमित पूजाआजका लागि पनि मन्दिरमा भक्तजनको बाक्लो उपस्थिती हुन्छ । यहाँ हरेक शनिबार साँझ आरती गरिन्छ ।

    1748236931-OFtBQ.jpg1748236984-NzbzU.jpg1748237010-qhERr.jpg1748237072-zFz8k.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ