ओखलढुङ्गाको जन्तरखानीमा भिरमौरीको मह काढ्दै स्थानीय महशिकारी । अफ्ठ्यारो भिर पहरामा हुने भिरमौरीको मह जोखिम मोलेर डोरीको सहारामा झुण्डिएर काढ्ने गरिन्छ । विगतमा चोरी निकासी हुने भिरमौरीको मह अहिले वडाको सिफारिस लिएरमात्रै काढ्न मिल्ने व्यवस्था गरिएको छ ।


रासस