बिहीबार , जेठ २४ गते २०८२

प्रशासकीय अधिकृतले गरे काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन

प्रशासकीय अधिकृतले गरे काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन

अखबार दैनिक
मंगलबार, जेठ २२ २०८२
  • प्रशासकीय अधिकृतले गरे काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन

    काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

    images

    यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ