बिहीबार , जेठ २४ गते २०८२

यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन पुन सञ्चालनमा

यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन पुन सञ्चालनमा

अखबार दैनिक
बुधबार, जेठ २३ २०८२
  • यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन पुन सञ्चालनमा

    काठमाडौँ । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएका छन् ।मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबिच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो ।

    images

    मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।
    गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

    public-transportation-(13)_6QDjbEEAqw.jpgpublic-transportation-(11)_IviUnT4t3O.jpgpublic-transportation-(5)_I9qHqpudGB.jpgpublic-transportation-(4)_cUi2dlBibc.jpg

    तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ