शुक्रबार, जेठ २५ गते २०८२

गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

अखबार दैनिक
बुधबार, जेठ २३ २०८२
  • गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

    सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा गाँजा बरामद भएको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा  मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो । बरामद गाँजा ११२० किलो रहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ