मंगलबार, असार ४ गते २०८२

काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी

काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी

अखबार दैनिक
बिहीबार , जेठ २४ २०८२
  • काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी

    काभ्रेपलाञ्चोक । काभ्रेमा बाबुला बोकेको टिपरमा आगलागी भएको छ ।पाँचखाल नगरपालिका-५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो ।

    images

    एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ ।आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ