म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनाको बुधबार अवलोकनपछि झरनालाई पृष्ठभूमि पारेर सामूहिक तस्बिर खिचाउँदै पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । जनतासँग माओवादी अभियान अन्तर्गत प्रचण्ड सहितका नेताहरु पोखरादेखि म्याग्दी हुँदै बेनी–जोमसोम सडकमार्ग भएर मुस्ताङ जानुभएको छ । रासस
