बिहीबार , असार १३ गते २०८२

मुकुलको रिट सुनुवाइ गर्न सर्वोच्चले तोक्यो इजलास

मुकुलको रिट सुनुवाइ गर्न सर्वोच्चले तोक्यो इजलास

अखबार दैनिक
बिहीबार , असार १३ २०८२
  • मुकुलको रिट सुनुवाइ गर्न सर्वोच्चले तोक्यो इजलास

    काठमाडौं । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गरी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सुनुवाइ गर्न आज (बिहीबार) इजलास तोकिएको छ। 

    images

    रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाई बुधबार दर्ता रिट निवेदन आज न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ