बिहीबार , असार २० गते २०८२

कन्टेनरमा लोड गरेर पहिलोपटक भित्रियो हेलिकप्टर

कन्टेनरमा लोड गरेर पहिलोपटक भित्रियो हेलिकप्टर

अखबार दैनिक
बिहीबार , असार २० २०८२
  • कन्टेनरमा लोड गरेर पहिलोपटक भित्रियो हेलिकप्टर

    तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो । उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार