काठमाडौँ । सिंहदरबार वरपरको क्षेत्र नियमित रुपमा सवारी जामको समस्याले ग्रस्त हुन्छ । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड र कार्यालय समयसँगै आउने,जाने सरकारी गाडी र निजी सवारीहरूको चापका कारण बिहान, दिउँसो र साँझपख ट्राफिक जाम हुने गर्छ ।
तस्विरहरू : टार्जन लिम्बु