सोमबार, असार २४ गते २०८२

पूर्वराजालाई शुभकामना दिन निर्मल निवास खुला

पूर्वराजालाई शुभकामना दिन निर्मल निवास खुला

अखबार दैनिक
सोमबार, असार २४ २०८२
  • पूर्वराजालाई शुभकामना दिन निर्मल निवास खुला

    पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाएका छन् । उनको जन्मोत्सवका अवसरमा शुभकामना दिनका लागि निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ