सोमबार, असार २४ गते २०८२

भालेश्वर महादेव मन्दिर

भालेश्वर महादेव मन्दिर

अखबार दैनिक
सोमबार, असार २४ २०८२
  • भालेश्वर महादेव मन्दिर

    चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि डाँडामा रहेको  भालेश्वर महादेव मन्दिर । यस ठाउँमा सतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा सतिदेवीको भाल अर्थात् निधार पतन भएको धार्मिक मान्यता रहको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ