मंगलबार, असार २५ गते २०८२

भग्नावशेषमा परिणत हुँदै गैडाकोटको भृकुटी कागज कारखाना

भग्नावशेषमा परिणत हुँदै गैडाकोटको भृकुटी कागज कारखाना

अखबार दैनिक
मंगलबार, असार २५ २०८२
  • भग्नावशेषमा परिणत हुँदै गैडाकोटको भृकुटी कागज कारखाना

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेका छन् । नगरको बीचमा रहेको यस कारखानाको व्यवस्थापनमा सरकारले चासो नदिँदा उद्योगका मेसिनरी उपकरण तथा करोडौँका संरचना खेर गइरहेको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ