बिहीबार , असार २७ गते २०८२

दुर्गेश थापा र सिसन बानियाँको गीतले तोड्यो विष्णु माझीको गीतको रकर्ड तोडे

दुर्गेश थापा र सिसन बानियाँको गीतले तोड्यो विष्णु माझीको गीतको रकर्ड तोडे

अखबार दैनिक
बिहीबार , असार २७ २०८२
  • दुर्गेश थापा र सिसन बानियाँको गीतले तोड्यो विष्णु माझीको गीतको रकर्ड तोडे

    दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ ।रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो ।

    images

    गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको छ । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । दुर्गेशको गीतले रिलिजको २० घण्टामै विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ