बिहीबार , भदौ २० गते २०८२

सीता दाहालको स्मृति दिवस

सीता दाहालको स्मृति दिवस

अखबार दैनिक
शुक्रबार, असार २८ २०८२
  • सीता दाहालको स्मृति दिवस

    पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ रानीवनस्थित  मानव सेवा आश्रम पुगेका छन्। उनले आश्रममा आश्रितहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराएका हुन्।

    518799684_1143296511164321_4775493381745651786_n.jpg518149367_1143296527830986_2498239384987466676_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार