आइतबार, असार ३० गते २०८२

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतुः प्रधानमन्त्री

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतुः प्रधानमन्त्री

अखबार दैनिक
आइतबार, असार ३० २०८२
  • भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतुः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु भएको बताउनुभएको छ ।

    images

    प्रधानमन्त्री ओलीले आज आदिकवि आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै भन्नुभयो, “आदिकवि भानुभक्त आचार्य जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो, नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।”आदिकवि आचार्यको जन्मदिनका अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ