काठमाडौं । चर्चित टिकटकर आयुष सिंह ठकुरी र एलिजे जमालीले कानूनी रूपमा विवाह गरेका छन् । अघिल्लो वर्ष दुबईमा इन्गेजमेन्ट गरेका यो जोडीले काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका हुन् । दुवैले अदालतमा दुबोको माला लगाएर बेहुला-बेहुलीको भेषमा खिचिएको तस्विर यतिबेला सामाजीक सञ्जालमा भाइरल भइरहेको छ ।
विवाहको तस्विर दुवैले आफ्नो सामाजिक संजालमा शेयर गरेका छन। एलिजे पाकिस्तानी हुन भने आयुष नेपाली हुन्।