मलङ्गवा नगरपालिका–३मा खानेपानी वितरणका लागि आएको ट्याङ्करबाट खानेपानी लैजाँदै स्थानीय । पछिलो समय मलङ्गवा नगरपालिकामा देखिएको खानेपानी अभावलाई समाधान गर्न जिल्ला विपद् व्यवस्थापन समिति, सर्लाही, मलङ्गवा नगरपालिका र सम्बन्धित वडा कार्यालयको समन्वयमा ट्याङ्करमार्फत पानी वितरण सुरु गरिएको हो ।रासस
