आइतबार, साउन १३ गते २०८२

धनुषामा खडेरीका कारण रोपाइँ भइसक्नुपर्ने खेतहरु बाँझै (तस्बिरहरु)

धनुषामा खडेरीका कारण रोपाइँ भइसक्नुपर्ने खेतहरु बाँझै (तस्बिरहरु)

अखबार दैनिक
आइतबार, साउन १३ २०८२
  • धनुषामा खडेरीका कारण रोपाइँ भइसक्नुपर्ने खेतहरु बाँझै (तस्बिरहरु)

    मधेशमा पानीको स्रोत तथा मुहान सुकेपछि खानेपानी तथा सिँचाइ कार्यमा समस्या उत्पन्न भएको छ । मधेशका अधिकांश भूभाग खडेरीका कारण सुक्खा छन् । धान रोपाइँ भइसक्नुपर्ने खेतहरु बाँझै छन् भने रोपाइँ भएका खेतमा पनि धाँजा फाटेका छन् । धनुषाका अधिकांश क्षेत्रका खेत आकाशे पानी र सिंचाइको अभावमा रोपाइँ हुन सकेको छैन् । 

    images

    Photo-9-2-4.jpgPhoto-17-1-4.jpgPhoto-19-2-3.jpgPhoto-2-1-12.jpgPhoto-12-2-2.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ