शनिबार, साउन १९ गते २०८२

नुहाउने क्रममा खोलामा फसेका पाँच जनाको नेपाली सेनाद्धारा उद्धार

नुहाउने क्रममा खोलामा फसेका पाँच जनाको नेपाली सेनाद्धारा उद्धार

अखबार दैनिक
सोमबार, साउन १४ २०८२
  • नुहाउने क्रममा खोलामा फसेका पाँच जनाको नेपाली सेनाद्धारा उद्धार

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका–०१ सुन्दरीजल स्थित सुन्दरीमाई मन्दिर नजिक ४ भारतीय र १ नेपाली खोलामा नुहाउने क्रममा एकासी खोलाको बहाव बढ्न गई बिचमा फसेकाले चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको छ।

    images

    524309509_1156852969808675_8575976142930964321_n.jpg

    फोटोः नेपाली सेना

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ