सोमबार, साउन २१ गते २०८२

गलेश्वरमा भक्तजनको चहलपहल

गलेश्वरमा भक्तजनको चहलपहल

अखबार दैनिक
सोमबार, साउन २१ २०८२
  • गलेश्वरमा भक्तजनको चहलपहल

    म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर मन्दिरमा पुजाआजाका लागि सोमबार आएका भक्तजनहरुको चहलपहल । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलामाथी रहेको गलेश्वरमा हरेक वर्षको साउन महिनाको सोमबारका दिन धार्मिक मेला लाग्ने गर्छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ